लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशिता (लैसअसास) अडिट

नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नेपाल सरकारको स्थानीय तह, प्रदेश सरकार, निजी कम्पनी, गैर सरकारी संस्थाहरू सबैले अलैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशिता (लैसअसास) डिट अनिवार्य गर्नुपर्ने प्रावधान छ । उक्त अडिट नगर्दा स्थानीय तहहरूको मूल्याङ्कनमा असर पर्छ । सो कार्यको लागि हामी तालिम प्राप्त परामर्शदाता (Consultant) हौँ ।

लैसअसास अडिट अन्तर्गत गरिने कार्यहरूः

  • लैसअसास अडिट सम्बन्धित कार्यशाला सञ्चालन ।
  • लैसअसास अडिट
  • नतिजा विश्लेषण तथा स्थिती (SWOT) विश्लेषण
  • रिपोर्ट लेखन

तपाइँको संस्थाले लैसअसास अडिट गर्नुपरेमा हामीलाई सम्झनुहोला ।

Gender Equality, Disability and Social Inclusion (GEDSI) Audit

According to the Constitution of Nepal 2072 BS and the Local Government Operation Act 2074 BS, the local levels of the Government of Nepal, Provincial Governments, Private companies, and NGOs have made it mandatory to conduct Gender Equality, Disability and Social Inclusion (GEDSI) Audit. Failure to conduct such audit impacts negatively in the performance appraisal of the local levels. We are trained consultants for this task.

Tasks to be performed under GEDSI Audit:

  • Workshops on GEDSI
  • GEDSI Audit
  • Results Discussions and SWOT Analysis
  • Reporting

Please remember us if your organization needs a GEDSI audit service.